हाम्राे विद्यालय हेर्नुहाेस

गण्डकी प्रदेश, बागलुङ जिल्ला अन्तर्गत ताराखोला गाउँपालिका वडा नं.१ भुस्कातमा सञ्चालित श्री जनप्रेम माध्यमिक विद्यालय जिल्लाकै एउटा उत्कृष्ट सामुदायिक विद्यालय हो । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि करिब ३५ कि.मि. को दुरी र समुद्री सतहदेखि १८०० मिटरको उचाइमा अवस्थित यो विद्यालयको स्थापना वि.सं.२०१७ मा भएको हो ।