विद्यालयका भुपू विव्यस सदस्यलाइ सम्मान पत्र हस्तान्तरण ।

चैत्र २० , २०७८

यस विद्यालयका भुपू विव्यस सदस्य, साविकको अमरभूमि गाविस अध्यक्ष श्री नन्दलाल गैरेको चैारासी पुजाको सु-अवसरमा जनप्रेम मावि, वडा कार्यालय तथा ताराखोला गाउपालिकाको तर्फबाट बाँकी जीवन सुख-शान्ति, सु्स्वास्थ्य र दीर्घायुको कामना गर्दै सम्मान पत्र हस्तान्तरण गरीएकाेछ ।