लेख तथा रचना

11
June

अभिभावकहरुले पालना गर्नु पर्ने आचार संहिताहरु

१- आफ्ना छोराछोरीहरुले मोबाइल, टि.भी. कसरी प्रयोग गरिरहेको छ विशेष निगरानी राख्ने । २- आफ्ना बालबालिकाहरुलाई विद्यालय जाने, घर आइपुग्ने र स्वअध्ययन गर्ने समय तालिका बनाई कार्यान्वयन गर्न लगाउने । ३- गृहकार्य गरे/नगरेको यकिन गर्ने र नियमित रुपमा विद्यालय पठाउने । ४- साना बालबालिकाहरुलाई सफासुग्घर बनाई विद्यालयको पोशाकमा विद्यालय पठाउने । ५- विद्यालयले सूचना गरी आमन्त्रण ग...

04
May

स्वर्ण पदक विजेता रेजिना वि.क.लाई बधाई

बागलुङ जिल्लालाई एक मात्र स्वर्ण पदक दिलाउन सफल जनप्रेम मा.वि.को कक्षा ९ मा अध्ययनरत छात्रा रेजिना वि.क.लाई हार्दिक बधाई । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भई प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रथम भई बागलुङ जिल्लालाई नै एकमात्र स्वर्ण पदक दिलाउन सफल भएको जानकारी गुरु प्रदिप घर्तीले दिनुभयो । रेजिना वि.क. भर्खरै कक्ष...

03
July

शिक्षकहरुले पालना गर्नुपर्ने आचार संहिताहरुः-

१. सम्पूर्ण शिक्षकहरु अनिवार्य रुपमा विद्यालयको पोशाकमा विहान ९ः५० बजे उपस्थित भई सक्नुपर्ने । २. कक्षाकोठामा पूरा ४५ मिनेटको समयमा सक्रिय भई अध्यापन गराउनु पर्ने । ३. आफूलाई दिइएको जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने । ४. विद्यालयको अतिरिक्त क्रियाकलापमा सम्पूर्ण शिक्षकहरु सक्रिय रुपमा सहभागि हुनुपर्ने । ५. विद्यालय समयको पूर्ण रुपमा पालना गर्नुपर्ने । ६. ...

20
April

विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिताहरुः

१. सम्पूर्ण विद्यार्थीहरु विद्यालयको पोशाकमा उपस्थित हुनुपर्ने । २. विद्यालय समयभित्र विद्यालय हाता बाहिर जानुपर्ने बाध्यात्मक स्थिति सृजना भएमा क्लास फादर वा मनिटरसँग आज्ञा माग्नुपर्ने । ३. कक्षाकोठमा आफ्नो पालो अनुसार नियमित रुपमा सरसफाई गर्नुपर्ने । ४. प्रत्येक कक्षामा विद्यार्थीहरुले मनिटरको आज्ञा पालना गर्नुपर्ने । ५. विद्यार्थीहरुले विद्यालय परिसरभित्र बहुम...