अर्थशास्त्र विषयको शिक्षक आवश्यक्ता

असार १८ , २०८१

यस विद्यालयको मा.वि. तहको अनुदान कोटा (कक्षा ११-१२) मा १ जना अर्थशास्त्र विषयको शिक्षकको आवश्यकता परेको हुनाले विज्ञापन अनुसार योग्य नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।