अर्ध वार्षिक परीक्षाको नतिजा सम्बन्धमा

असार १८ , २०८१

यही मिति २०७९ साल पौष ३ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको कक्षा  १ देखि १२ सम्मको अर्धवार्षिक  परीक्षाको नतिजा यही मिति २०७९ साल पौष १८ गते तपसिल वमोजिमको समय तालिका अनुसार अभिभावकहरुको उपस्थितिमा प्रकाशन गरी पुरुस्कार वितरण गर्नुका साथसाथै अभिभावक ज्यूहरुसँग छलफल एवम् अन्तरक्रिया समेत गरिने भएको हुनाले सम्पूर्ण अभिभावक ज्यूहरुको उपस्थितिका लागि विनम्र अनुरोध गरिन्छ ।

तपसिल

कक्षा १ देखि ८ सम्मको अभिभावकहरु उपस्थित हुने समय २०७९।०९।१८ गते विहान ११:०० बजे ।

कक्षा ९ देखि १२ सम्मको अभिभावकहरु उपस्थित हुने समय २०७९।०९।१८ गते मध्यान्ह १:०० बजे ।