अर्ध वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

अशोज १३ , २०८१

यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मको अर्धवार्षिक परीक्षा र कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा smart school app मा यही मिति २०८० साल पौष ११ गते प्रकाशन गरि सकिएको हुनाले कक्षा १ देखि १० सम्मले Smart School app मा Half Yearly Examination 2080 र कक्षा ११ ले First Term Exam 11 तथा कक्षा १२ ले First Term Exam 12 मा Click गरी आ-आफ्नो नतिजा हेर्नका लागि सूचित गरिन्छ ।