एसईई ग्रेड बृद्धि सम्बन्धी जरुरी सूचना

असार १८ , २०८१

यस विद्यालयबाट शैक्षिक सत्र २०७८ सालमा नियमित समूहबाट सहभागि भई उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ ।

राष्ट्रिय परीक्षा बोर्डको सूचना अनुसार सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका बढीमा कुनै दुई विषयमा ग्रेड बृद्धि गर्न इच्छुक विद्यार्थीहरुले यही मिति २०७९ श्रावण ३० गतेभित्र विद्यालयमा सम्पर्क गरी आवेदन फाराम भर्नका लागि जानकारी गराइन्छ ।

आवश्यक कागजातहरु

हालसालै खिचेको पासपोर्ट साइजको फोटो थान २

प्रवेश पत्रको प्रतिलिपि थान १

मार्कशिटको प्रतिलिपि थान १

आवेदन शुल्क र. ५५०।-