कक्षा ११ को भर्ना सम्बन्धमा

असार १८ , २०८१

यस विलालयको कक्षा ११ मा यही मिति २०७९।०४।१९ गतेदेखि भर्ना शुरु गरिएको हुनाले एसइइ परीक्षामा कम्तीमा पनि १.६ जिपिए लिएका सम्पूर्ण विद्यार्थीहरुले विद्यालयमा सम्पर्क गरी आप्नो सिट सुरक्षित गरी राख्नका लागि जानकारी गराइन्छ ।