कक्षा १२ को आवेदन फाराम भर्ने सम्बन्धि सूचना

अशोज १३ , २०८१

यस विद्यालयको कक्षा १२ मा अध्ययनरत नियमित समूहका सम्पूर्ण विद्यार्थीहरु र कक्षा १२ को आंशिक तथा ग्रेडबृद्धि गर्ने विद्यार्थीहरुले आवेदन फाराम भर्नु पर्ने भएको हुनाले यही मिति २०८० साल पौष मसान्तभित्र विद्यालयमा सम्पर्क गरी परीक्षा आवेदन फाराम भर्नका लागि सूचित गरिन्छ ।