कक्षा १२ को नतिजा सम्बन्धमा

असार १८ , २०८१

यस विद्यालयबाट कक्षा १२ को अन्तिम परीक्षामा सहभागि विद्यार्थीहरु मध्ये तपसिल वमोजिमका १३ जना विद्यार्थी भाइबहिनीहरु सफल भएको हुनाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई दिदै आगामी दिनमा थप शैक्षिक सफलताको कामना गर्दछौ ।

तपसिल

१- करुणा पुन ३.२३

२- जेनिसा नेपाली ३.०१

३- बबिता घर्ती २.८८

४- अस्मिता पुन २.८३

५- फूलमाया घर्ती मगर २.८२

६- सुगम गुरुङ २.७५

७- रमेश वि.क. २.७१

८- यमकली दर्जी २.६५

९- मनोज वि.क. २.६३

१०-शिर्षा राना २.६१

११-प्रकाश वि.क. २.५१

१२-सुवासबाबु घर्ती २.४१

१३-राजकुमार वि.क. २.३०

साथै कक्षा १२ को वार्षिक परीक्षामा नियमित विद्यार्थीको रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी वाँकी दुई विषयमा NG प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा D वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी वाँकी वढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेडबृद्धि  परीक्षामा सम्मिलित हुन पाउने र यही २०८० असौज ६ र ७ गते विहान ११:०० बजेदेखि परीक्षा सञ्चालन हुने भएको हुनाले त्यस्ता विद्यार्थीहरुले तपसिल वमोजिमको कागजात सहित २०८०।०५।१५ गतेभित्र विद्यालयमा सम्पर्क गर्नु हुन समेत जानकारी गराइन्छ ।

प्रवेश पत्रको प्रतिलिपि थान १

मार्कशिटको प्रतिलिपि थान १

हालसालै खिचेको फोटो थान २

परीक्षा आवेदन शुल्क रु. १०००।-