कक्षा १२ को नियमित कक्षा सञ्चालन सम्बन्धमा

असार १६ , २०८१

यस विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन गरी पूरक परीक्षा समेत यही मिति २०८१ साल आषाढ महिनाको २ र ३ गते सञ्चालन गरी कक्षा १२ को नियमित कक्षा २०८१।०३।०४ गतेदेखि सञ्चालन गरिने भएको हुनाले सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।