कक्षा १२ को परीक्षा र परीक्षा केन्द्र सम्बन्धमा

असार १८ , २०८१

यस विद्यालयको कक्षा १२ मा अध्ययनरत सम्पूर्ण छात्रा तथा छात्रहरुको परीक्षा यही मिति २०८० साल बैशाख २६ गतेदेखि ज्येष्ठ ५ गतेसम्म श्री अमर माध्यमिक विद्यालय बिहुँमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । परीक्षा विहान ८ बजेखि ११ बजेसम्म सञ्चालन हुनेछ । प्रवेश पत्र यही मिति २०८० साल बैशाख २४ गते १० बजे विद्यालयबाट नै वितरण गरिने भएको हुनाले शुल्क भुक्तान गर्न वाँकी रहेका विद्यार्थीहरुले वाँकी रहेको शुल्क भुक्तानी गरी विद्यालयका लेखापालद्धारा आ-आफ्नो प्रवेश पत्र स्वयं विद्यार्थी नै उपस्थित भई विषय मिले नमिलेको रुजु गरी बुझिलिनु हुन सूचित गरिन्छ ।

२०८०।०१।२६ गते अनिवार्य अंग्रेजी

२०८०।०१।२७ गते अनिवार्य नेपाली

२०८०।०१।२९ गते सामाजिक अध्ययन

२०८०।०१।३१ गते लेखा/शैक्षणिक मूल्यांकन

२०८०।०२।०१ गते ऐच्छिक अंग्रेजी

२०८०।०२।०२ गते अर्थशास्त्र/ऐच्छिक नेपाली

२०८०।०२।०४ गते जनसंख्या अध्ययन