कक्षा १२ को पूरक परीक्षाको केन्द्र सम्बन्धमा

असार १८ , २०८१

यस विद्यालयको कक्षा १२ को पूरक परीक्षामा सम्मिलित हुने गरी परीक्षा आवेदन फाराम भर्नुभएका विद्यार्थीहरुको ग्रेडवृद्धि (पूरक) परीक्षा यही आश्विन महिनाको ३० र ३१ गते ( जुनसुकै विषय भए तापनि एउटा विषय मात्रै भए ३० गते र दुईवटा विषयको हकमा सानो विषय कोडको परीक्षा ३० गते र  ठूलो विषय कोडको परीक्षा ३१ गते) श्री विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ बजारमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।