कोभिड-१९ रोग विरुद्धको खोप कार्यक्रम सम्बन्धमा

बैशाख ९ , २०७९

यस विद्यालयमा अध्ययनरत १२ वर्षदेखि १७ वर्षसम्म(जन्ममिति २०६० फागुनदेखि २०६६ पुषसम्म ) का सम्पूर्ण विद्यार्थीहरुका लागि यही मिति २०७८/१०/०७ गते अमरभूमि स्वास्थ्य चैाकीमा र माघ ८ गते जनप्रेम मावि भुस्कातमा कोभिड-19 रोग विरुद्धको खोप कार्यक्रम भएको हुनाले पायक पर्ने स्थानमा जन्मदर्ता प्रमाण पत्र सहित उपस्थितिका लागि जानकारी गराइन्छ ।