नतिजा प्रकाशन र अभिभावक भेला सम्बन्धमा

असार १८ , २०८१

यस विद्यालयको कक्षा १ देखि १० सम्मको प्रथम मासिक परीक्षाको नतिजा Janaprem Secondary School एप्स मार्फत प्रकाशन गरी सकिएको हुनाले सोही एप्स मार्फत आफ्ना बालबालिकाहरुको नतिजा हेर्नु हुनका लागि जानकारी गराइन्छ । साथै एप्स चलाउन नसक्नु भएका वा मोवाइल नम्बर परिवर्तन गर्नु भएका अभिभावकहरुले यही मिति २०८० साल आषाढ ८ गते मध्यान्ह ठिक १२ बजे विद्यालयमा उपस्थित भई दिनु हुनका लागि जानकारी गराइन्छ ।