नारी दिवसको बिदा

असार १८ , २०८१

यही मिति २०७९ साल फागुन २४ गते ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस ताराखोला गाउँपालिका स्तरीय कार्यक्रम वडाँ नं. १ अमरभूमिको बुकेनी डाँडामा मनाउने निर्णय भएको हुनाले सो स्थानमा हो-हल्ला हुन गई पठन पाठन गर्नका लागि असहज हुने भएको हुँदा उक्त दिन विद्यालय पूर्ण रुपमा बन्द हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।