प्रथम त्रैमासिक परीक्षा सम्बन्धमा ।

असार १८ , २०८१

उपर्युक्त विषयमा ताराखोला गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार कक्षा १ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा यही मिति २०८०।०५।२५ गते बिहान ११:०० बजेदेखि तपसिल वमोजिमको समय तालिका अनुसार सञ्चालन हुने भएको हुनाले सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

परीक्षा समय तालिका

कक्षा २०८०।०५।२५ २०८०।०५।२६ २०८०।०५।२७ २०८०।०५।२८
गणित हाम्रो सेरोफेरो अंग्रेजी नेपाली, मेरो ताराखोला
नेपाली, मेरो ताराखोला अंग्रेजी गणित हाम्रो सेरोफेरो
नेपाली, मेरो ताराखोला अंग्रेजी गणित हाम्रो सेरोफेरो
सामाजिक, नेपाली विज्ञान, स्वा.शा. गणित, ऐ. अंग्रेजी कम्प्युटर, अंग्रेजी
विज्ञान, स्वा.शा. नेपाली, ऐ.अंग्रेजी अंग्रेजी, कम्प्युटर गणित, सामाजिक
अंग्रेजी, स्वा.शा. गणित, ऐ. अंग्रेजी सामाजिक, नेपाली विज्ञान, कम्प्युटर
विज्ञान, ऐ. अंग्रेजी गणित, स्वा.शा. अंग्रेजी, कम्प्युटर नेपाली, सामाजिक
गणित, ऐ. अंग्रेजी विज्ञान, स्वा.शा. नेपाली, कम्प्युटर अंग्रेजी, सामाजिक
अंग्रेजी, सामाजिक ऐ. प्रथम, ऐ.द्धितीय विज्ञान, नेपाली गणित
१० विज्ञान, नेपाली अंग्रेजी, सामाजिक गणित ऐ. प्रथम, ऐ.द्धितीय