विद्यालय बन्द हुने सम्बन्धमा

असार १८ , २०८१

यही मिति २०७९ साल मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको चुनावको केन्द्र यस विद्यालयमा परेको हुँदा र मिति २०७९।०८।०१ गते साँझ ४ बजेभित्र मतदान अधिकृत सहित मतदान गराउने सम्पूर्ण टिम विद्यालयमा आईपुग्ने र मतदान टिमका टोलीहरु विद्यालयमा आए पश्चात आफ्नो चुनावी क्रियाकलापहरु अगाडि बढाउने भएकोले गृह मन्त्रालयको सूचना बमोजिम यही मिति २०७९ साल मंसिर २, ४ र ५ गते विद्यालयमा हुने नियमित पठन पाठनको काम काज पूर्ण रुपमा बन्द हुने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।