शैक्षिक अन्तरक्रिया सम्बन्धी सूचना

असार १८ , २०८१

यही मिति २०८० साल बैशाख २४ गते आइतवार ठिक १:०० बजे जनप्रेम मा.वि. बुकेनीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि र विद्यार्थी प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा एक दिने वृहत अन्तरक्रिया गरी मौजुदा सिकाइ उपलब्धीलाई बृद्धि गर्ने गरी योजना तयार गर्ने, भावि शैक्षिक रणनीति बनाउने, विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र अभिभावकहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको हुनाले सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । साथै उक्त दिन विद्यालयीय पठन पाठन नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।