शैक्षिक सत्र २०७८ काे अन्तिम परिक्षाकाे परिक्षाफल प्रकाशन सम्वन्धमा ।

चैत्र २९ , २०७८
Hari Bahadur Poudel

शैक्षिक सत्र २०७८ काे अन्तिम परिक्षाकाे परिक्षाफल १७ बैशाख २०७९ मा  प्रकाशन गर्ने सुचना सम्प्रेषण गर्दछाैँ ।