सम्पूर्ण अभिभावक ज्यू

असार १८ , २०८१

यही मिति २०७९ साल भाद्र २४ गते ठिक १:०० बजे यस विद्यालयको कक्षा १ देखि १२ सम्मका सम्पूर्ण अभिभावक ज्यूहरुको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरिने भएको हुनाले सम्पूर्ण अभिभावक ज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

नईन्द्र बहादुर गुरुङ

प्रधानाध्यापक