२०७७ परिक्षाकाे अन्तिम नतिजा प्रकाशन गरिने व्यहोरा

चैत्र १८ , २०७८

यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुको प्रथम त्रैमासिक २०७७ र अर्ध-वार्षिक २०७७ परीक्षाका अाधारमा अान्तरिक मुल्यांकन गरी यही ज्येष्ठ मसान्तभित्रमा अन्तिम नतिजा प्रकाशन गरिने व्यहोरा जानकारी गराइन्छ ।