जनप्रेम माविको कक्षा १-८ का आमाहरूकाे भेला सम्पन्न ।

चैत्र १८ , २०७८
Hari Bahadur Poudel 2

जनप्रेम माविको कक्षा १-८ का अामाहरुको भेला सम्पन्न भेलाले कक्षा एकदेखि अाठसम्मका सम्पूर्ण विद्यार्थीहरुलाइ विद्यालयमै खाजा बनाएर खुवाउने निर्णय गरेकाे छ ।