प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा विजयी भाइबहिनीहरुलाइ बधाइ ।

चैत्र ३० , २०७८

गण्डकी प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा ताराखोला गाउँपालिकाबाट सहभागी यस विद्यालयका विद्यार्थीहरुमध्येबाट बुद्ध गुरुङ र ग्रिन गुरुङ प्रथम, रेजिना वि.क., शम्भु गुरुङ र दिलिप वि.क. द्धितीय तथा महेन्द्र वि.क., प्रज्वल गुरुङ र दिपेन्द्र गुरुङ तृतीय भएको हुनाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाइ बधाइ छ ।