विद्यालयका संस्थापक शिक्षक स्व.लालसिंह गुरुङकाे धर्मपत्नीकाे निधन ।

चैत्र २३ , २०७८

यस विद्यालयका संस्थापक शिक्षक स्व.लालसिंह गुरुङको धर्मपत्नी गैामती गुरुङको १०१ वर्षको उमेरमा पोखरा रत्नचोकमा भएको निधनले स्तब्ध बनाएको छ । यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछैा ।