पूर्व विद्यार्थीहरूकाे परिवार बाट ५ लाख बराबरकाे अक्षयकोषकाे स्थापना

अशोज १३ , २०८१

जनप्रेम माविका पूर्व विद्यार्थी प्रा.डा.ओम गुरुङ, डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र गंगप्रसाद गुरुङको परिवारबाट बाबा-आमा र साहिली बुहारीको स्मृतिमा ५ लाख रूपियाँ बराबरकाे अक्षयकोष प्रदान गर्नुभएको छ ।