तेक्वाण्डो प्रशिक्षण सञ्चालन

Event Date: फाल्गुन २३ , २०७७

यस विद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थीहरुका लागि २०७७ भाद्र ०१ गते विहान ठिक ०६ वजेदेखि तेक्वाण्डो प्रशिक्षण सञ्चालन गरिने व्यहोरा जानकारी गराइन्छ ।