परम्परागत सिप सिकाइदै

विद्यार्थीहरुमा श्रमप्रति आस्था जगाउन वा श्रमको सम्मान गर्नका लागि विद्यार्थीहरुलाई उनीहरुकै सक्रियतामा २०७२ सालमा व्यावसायिक शिक्षा अन्तर्गत भट्मास खेती गर्न सिकाइएको हो ।